Logo

अब उद्योग दर्तादेखि प्रमाणीकरण अनलाइनबाटै, यो वर्ष सफ्टवेयर निर्माण र परीक्षण अर्को वर्षदेखि सेवा

काठमाडौं । अब उद्योग विभागबाट पाइने विभिन्न सेवाहरु अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । विभागले आफ्नो नयाँ सफ्टवेयर निर्माणको प्रक्रिया अघि बढाइसकेकाले आगामी आर्थिक बर्षदेखि विभागबाट प्राप्त हुने सेवाहरु अनलाइनबाटै लिन पाईने भएको हो । हालसम्म विभागबाटै हुँदै आएको उद्योग दर्ता, उद्योगको नवीकरण, विदेशी लगानी स्वीकृत गर्नेलगायतका कामहरु अब अनलाइनबाटै हुने भएका हुन् ।…