GBIME

सार्वजनिक सवारीको भाडा बढाउन माग गर्दै चालक आन्दोलनमा, बस सडकमा तेर्साएपछि यात्रु समस्यामा


बिजखबर संवाददाता
4 October, 2021 10:36 am

yatayat-kathmandu

काठमाडौं । सार्वजनिक सवारी साधनका चालक भाडा बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै सवारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

Bajaj
Nabil
Yamaha

काठमाडौंको चावहिलमा आ–आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर विभिन्न कम्पनीका बस चालकहरुले सडकमा बस तेर्साएका छन् । अचानक उनीहरुले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् । कार्यालय समयमा गरिएको आन्दोलनका कारण कामकाजी यात्रु आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom