Logo

बैंकहरुलाई राष्ट्र बैंकको कडा निर्देशन, भन्यो-बढाएको ब्याजदर तत्काल घटाउनु (निर्देशनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले ब्याजदरमा अनावश्यक चलखेल गरेको भन्दै अंकुश लगाइदिएको छ । ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि हस्तक्षेप गरेको छ । बैंक तथा बित्तिय संस्थाहरुल कार्तिक १ बाट लागु हुने गरे निक्षेपकको ब्याजदर बृद्धि गरेका थिए । तर, ,मंगलवार तीन बुँदे निर्देशन जारी गर्दै निक्षेपको ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको हो । हिमालयन,…