Logo

टिकाथलीमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुने

काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले ललितपुरको टिकाथलीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन ४ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गर्नेछ । सोरुम उद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स…