Logo

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता, यी हुन कर छल्ने व्यवसायी

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध रु दुई अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली…