काठमाडौं । पछिल्लो समय लगातार गिरावट आएको सेयर बजारमा लगानीकर्ता माथि मार्जिन कलको दबाब आउन थालेको छ । कुनै पनि कम्पनीको सेयर मुल्यमा २० प्रतिशतभन्दा बढीले गिरावट आउँदा मार्जिन कल गर्न पाउने व्यवस्था हुँदा हाल समग्र नेप्से परिसुचकनै २५ प्रतिशतभन्दा बढीले घटिसकेको अवस्थामा मार्जिन कलको प्रेसर आउन थालेको समग्र लगानीकर्ताहरु बताउँछन् । हाल कतिपय कम्पनीको…