Logo

आयातमा थप कडाई, चिनी, चकलेटलगायत वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात व्यापारलाई थप कस्नेगरी नयाँ निर्देशिका जारी गरेको छ । सोमबार केन्द्रिय बैंकले विभिन्न वस्तुहरुमा शतप्रतिशत नगद मार्जिन राख्नेगरी निर्देशिका जारी गरेको हो । बैंकले एकिकृत परिपत्र २०७६ मा संशोधन गर्दै चिनी, चक्लेट, सुर्तिजन्य पदार्थ, जुत्ताचप्पललगायतका वस्तुहरुको आयातमा लगाम लगाएको हो । संशोधित परिपत्रअनुसार यी वस्तुहरुको आयात गर्ने प्रतितपत्र खोल्दा…