Logo

राष्ट्र बैंकको चिन्ता : अनुत्पादक क्षेत्रमा कर्जा रोक्न सकिएन, डलर कार्डको नियमन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको भन्दै राष्ट्र बैंकले चिन्ता व्यक्ति गरेको छ । पछिल्लो समय कर्जा विस्तार उच्च भएपनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा होस भन्ने हो,’…