Logo

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सयले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको छ । यस अघि आइतबार सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय…