पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार र सरकारका मन्त्रीहरुले उद्योगी व्यसायीहरु उद्योगी व्यवसायीलाई ब्लयाकमेल गरे कमाउ धन्दामा लागेको बताएका छन् । ‘उद्योग बन्द गरेर होस वा तर्साएर होस सरकारकै मन्त्रीहरु असुलीमा लागेका छन्,’ नेकपा एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागद्वारा अर्थतन्त्रको वर्तमान अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा उनले…