Logo

टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या, सेयर कारोबार रोकियो

टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या, सेयर कारोबार रोकियो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च(नेप्से)को अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार अवरुद्ध भएको छ । १२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो ।

laxmi

टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले समस्या समाधान हुनासाथ कारोबार शुरु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL