Logo

वालमार्ट : एक सेल्सम्यानले यसरी बनाए संसारको सबैभन्दा ठूलो रिटेल कम्पनी

काठमाडौं । वालमार्ट आज विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी हो, यसलाई सुरु गर्ने वाल्टनको जीवन आफैमा एउटा उदाहरण हो । ‘सफल मानिस कुनै नयाँ काम गर्दैनन्, नयाँ ढंगले काम गर्छन’, यो लाइन सुन्दा राम्रो लाग्छ । र वास्तविक जीवनमा यसको सबैभन्दा ठूलो उदाहरण ‘वालमार्ट’ संस्थापक सैम वाल्टन हुन्, जसले हाम्रो किनमेल गर्ने तरिका परिवर्तन गरे…