GBIME

एसबीआई बैंकको साधारणसभाबाट ५.५१ प्रतिशत लाभांश पारित


बिजखबर संवाददाता
5 January, 2022 9:28 am

nepal sbi bank

काठमाडौं ।  नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।

Laxmi
NABIL
Yamaha

योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै सोही सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL