Logo

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगायो रोक

काठमाडौं । सरकारले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुरोधको आधारमा उक्त बस्तुहरु आयोतमा रोक लगाएको हो । राष्ट्र बैंकले आज विज्ञप्ती जारी गर्दै चालू आर्थिक बर्षको लागि केराउ, सुपारी, छोकडा र मरिचको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले…