काठमाडौं । काठमाडौं प्रवेश गर्ने मूख्य नाका थानकोट छल्ने नागढुंगा नौविसे सुरुङमार्गको २७ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म मूख्य सुरुङमार्ग, इभ्याकुएसन सुरुङ, एप्रोच पुल तथा सडकको भौतिक प्रगति २७ प्रतिशत पुगेको हो । हालसम्म मुख्य सुरुङमार्ग पूर्व र पश्चिमतर्फबाट कुल ७ सय ३६ मिटर खनिएको छ । यो कुल २ हजार…