काठमाडौं । आईफोन बनाउने अमेरिकी टेक कम्पनी एप्पलका सीईओ टिम कुकले गत वर्ष ५७० प्रतिशत बढी तलब पाएका छन् । कुकले सन् २०११ मा कम्पनीको नेतृत्व सम्हालेका थिए र आज यसको बजार पुँजी तीन खर्ब डलर नाघेको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीका रुपमा रहेको एप्पलका सीईओ कुकलाई गत वर्ष करिब १०० मिलियन डलर अर्थात्…