Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ४४६ संक्रमित, काठमाडौंका ८७६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार…