Logo

निर्यातको उल्टो बाटोमा नेपाल, अर्थमन्त्रीले भने–प्याकेजिङको भरमा चलेको निर्यातको कुनै अर्थ छैन

काठमाडौं । पछिल्लो समय नेपालबाट भैरहेको निर्यातले देशको अर्थतन्त्रलाई मजबुद बनाउन नसक्ने बताएका छन् । ‘हामीले जुन खालका बस्तुहरु बढी मात्रामा निर्यात गरिरहेका छौं त्यसले देशको अर्थतन्त्रमा सकारात्मकभन्दा नकारात्मक असर प्रभाव पारिरहेको छ,’ छैठौं निर्यात दिवशको अवसरमा उनले भने, ‘विदेशबाट सामान ल्याएर नेपालमा प्याकेजिङ गरेर गरिने निर्यातले अर्थतन्त्रलाई बलियो बनाउँदैन ।’ पछिल्लो समय नेपालमा उत्पादननै…