Logo

डेढ अर्ब उठाएर भाग्ने अग्रवालको विस्तृत विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन, मुचुल्का उठाउन सीईओको दौडधुप

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंकसँग ऋण लिएर भागेका ग्रीनलाईन सेन्टरका संचालक अमित अग्रवाल र अभिषेक अग्रवालको विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित बैंकलाई निर्देशन दिएको छ । दाजुभाईद्वय अग्रवालले ५ वाणिज्य बैंकबाट १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर भागेको समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले उनीहरुले लिएको ऋणको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो…