Logo

नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी, गुणस्तरीय उपचार र परामर्श सेवा दिने

काठमाडौं । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले माघ २ गतेदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने भएको छ । अस्पतालमा आउने अन्य बिरामीहरूलाई संभावित संक्रमणबाट बचाउन र संक्रमितलाई विशेषज्ञ बाटै गुणस्तरीय सेवा दिन अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागिएको नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिएका छन् ।…