Logo

विद्युतीय सामग्रीको आयात र उपयोग ह्वात्तै बढ्यो, नेपालको विद्युत र पूर्वाधारले कहिलेसम्म धान्ला ?

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतको मागभन्दा बढी उत्पादन हुन थालेपछि विद्युतीय सामग्रीको खपत पनि बढेको छ । जीवास्म उर्जा (पेट्रोल, डिजेल, कोइला ) को तुलनामा सरकारले पनि विद्युतीय उर्जाबाट चल्ने सामग्रीहरुमा जोड दिँदा यसको खपत बढेको देखिन्छ । भन्सार विभागकै तथ्यांकलाई आधार मान्ने हो भने पनि चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामा नेपालले विद्युतीय…