Logo

कामना सेवाको ढोरफिर्दी शाखा स्थानान्तरण, आजै गरियो उद्घाटन्

कामना सेवाको ढोरफिर्दी शाखा स्थानान्तरण, आजै गरियो उद्घाटन्



काठमाडौं । कामना सेवा विकास बैंकको तनहुँको शुक्लागण्डकीस्थित दुलेगौंडा शाखा संचालनमा आएको छ । बैंकले शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दीमा रहेको उक्त शाखा ग्राहकहरुको मागअनुसार सोही नगरपालिकाको वडा नं. ०४ दुलेगौडामा स्थानान्तरण गरेको थियो ।

laxmi

आइतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा यस उक्त स्थानान्तरित शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले हाल १ सय २९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL