Logo

नबिल बैंकको नाफा १ अर्ब ११ करोड बढी, ब्याज आम्दानी ४२.४१ प्रतिशतले बढ्यो

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा १ अर्ब बढी नाफा आर्जन गरेको छ । सोमबार बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।…