काठमाडौं । हिमालय एअरलाइन्स् आइएसओ ९००१ः२०१५स गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण भएको छ । नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनीलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गरिएको कम्पनीले जानकारी दिएको छ । एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन…