Logo

सेयर बजारमा एमसीसी सम्झौताको झड्का, जलविद्युतमै सबैभन्दा बढी गिरावट

काठमाडौं । नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेसँगै सेयर बजार उच्च अंकले बढ्ने आशामा बसेका लगानीकर्ताहरु निरास बन्न पुगेका छन् । सोमबार बेलुका संसदबाट एमसीसी सम्झता अनुमोदन भएर मंगलबार सेयर बजार खुल्दा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको छ । एमसीसीका कारण प्रसारण लाइर्न बन्ने र त्यसले जलविद्युत क्षेत्रमा सकारात्मक प्रभाव पार्ने…