Logo

एमसीसीमा व्याख्यात्मक घोषणा : नेपालको कानुन सबैभन्दा माथि हुने, शैन्य गठबन्धन अस्विकार्य

काठमाडौं । सत्तारुढ ४ दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरेका छन् । एमसीसीमा सहमति जुटाउन आईतबार गरिएको व्याख्यात्मक घोषणामा गठबन्धन दलहरुले यस्तो व्याख्या गर्दै अनुमोदन गर्ने सहमति जुटाएका हुन् । पछिल्लो समय बढ्दै गएको एमसीसीको विरोध र अनुमोदन गर्नैपर्ने बाध्यकारी व्यवस्थाका कारण गठबन्धन…