काठमाडौं । अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रवेशमा रोक लगाएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अन्तराष्ट्रियले विद्यार्थीलाइ प्रवेशमा रोक लगाएको हो। सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । जापान सरकारले…