काठमाडौं । ‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताले फागुन १२ देखि २ महिनासम्म एयरलाइन्सको टिकट आइएमई पे एपमार्फत खरिद गर्दा लक्की ड्रबाट नेपालका विभिन्न गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछन् । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरू…