Logo

३ हजार पर्यटन मजदूरलाई राहत, अक्सिजन सिलिण्डरसहित साढे २ करोड वितरण गरिँदै

काठमाडौं । नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित ३ हजार पर्यटन मजदूरलाई राहत दिने भएको छ । सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो । संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर…