Logo

आईएमई लाइफ इन्श्योरेन्सको च्याटबोट दोश्रो वर्षमा, थप सुविधासहित नयाँ स्वरुपमा प्रस्तुत

काठमाडौं । आईएमई लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनीले लिएको छ । लाईफ इन्श्योरेन्स कम्पनिहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आई.…