Logo

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आग्रह २ हजार मेवा विद्युत आपुर्तिका लागि पूर्वाधार निर्माण गरिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १ सय ३२ केभीबाट विद्युत आपूर्ति दिने छ । त्यस क्षेत्रका उद्योगहरुले अहिले…