Logo

ग्लोबल आइएमईले ल्यायो मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’, ‘विजयी भव’ सहित नेपाल आइडलमा भोट गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि भोटिङ गर्न मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ ल्याएको छ । गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकका ग्राहकले उक्त एप प्रयोग गरी भोट गर्न सक्नेछन् । ‘बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी…