काठमाडौं । फुटवेयर म्यानुफ्याचरर्स एसोसिएसन अफ नेपाल (एफम्यान)ले रक्तदान कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । एफम्यानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमगरी वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए । ‘रक्तदाननै जीवन दान हो भन्ने नारालाई आत्मसाथ गर्दै हामीले आफ्नो २१ औं वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाएका छौं,’ उनले भने, ‘कोरोना समयमा अक्सिजन…