काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले दिएको नयाँ सुझावले आन्तरिक उडान कम्पनीहरु चिन्तित बनेका छन् । आइतबार बसेको सीसीएमसीको बैठकले आगामी माघ ७ गतेदेखि आन्तरिक हवाईयात्रामा खोप कार्ड अनिवार्यको निर्णय गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको छ । जसका कारण एयरलाइन्सको व्यवसाय नै धराशायी हुने एयरलाइन्स कम्पनीहरु बताउँछन् । यस्तो अव्यवहारिक सुझावले एकातिर हवाईयात्रुहरु…