Logo

भ्याट नबुझाउने कम्पनीको सूची सार्वजनिक : नतिर्नेमा मिडिया, ठेकेदारदेखि सीए फर्मसम्म

काठमाडौं । आन्तरिक राजश्व कार्यालय पुतलीसडकले ५ लाख माथि मूल्य अभिवृद्धिकर नतिर्ने फर्म तथा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । कार्यालयले हालसम्मको बक्यौता मूल्य अभिवृद्धिकर तिर्नका लागि आह्वान गर्दै सूची सार्वजनिक गरेको हो । सूचीमा समावेश भएका करदाताहरुलाई कार्यालयले १५ दिनभित्र मूल्य अभिवृद्धि कर दाखिला गर्नसमेत आह्वान गरेको छ । मूल्य अभिवृद्धि कर नतिर्नेमा सुगर…