काठमाडौं । कोरोना बढेसँगै काठमाडौँ उपत्यकामा पुस २८ गतेदेखि राजनीतिक दलका भेला तथा मेला महोत्सव गर्न रोक लगाइएको छ । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म सभा सम्मेलन र राजनीतिक भेला गर्न नदिने निर्णय गरेको हो । यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने…