Logo

बालेन स्थापितभन्दा ५ हजार १ सय मतले अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा अझै स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र शाह भारत मतान्तरका साथ अगाडि छन् । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार २ सय ५८ मत पाएका छन् । स्थापित र साह बीचको मतान्तर ५ हजार…