Logo

ज्याेति लाइफको ‘ज्योतिबोट’, अझ प्रभावकारी संस्करणमा

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आम सेवाग्राहीलाई अनलाइन जानकारी दिन ‘ज्योतिबोट’लाई अझ बढी गुणस्तरीय र प्रभावकारी बनाएर सञ्चालनमा ल्याएको छ । ज्योतिबोट कार्यन्वयनमा ल्याएपछि कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने क्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले पहिले भन्दा अझ…