Logo

सानिमा बैंकको नयाँ शाखा विस्तार, अब सिराहाको मिर्चैयामा सेवा शुरु

काठमाडौं । सानिमा बैंकले ९ चैतमा सिराहाको मिर्चैयामा शाखा कार्यालय विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रर्वद्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन…