GBIME

एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा


बिजखबर संवाददाता
24 June, 2022 9:06 am

nmb-bank

काठमाडौं । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी ९ओम्नि च्यानल०, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५ सय क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ । यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ ।

NLIC
LAXMI

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो ।

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL