Logo

समयमै लेखापरिक्षण नबुझाउने २२ कम्पनीलाई बीमा समितिको कारबाही, २०७६/७७ को समेत बुझाएनन् प्रतिवेदन

समयमै लेखापरिक्षण नबुझाउने २२ कम्पनीलाई बीमा समितिको कारबाही, २०७६/७७ को समेत बुझाएनन् प्रतिवेदन



काठमाडौं । बीमा समितिले विभिन्न २२ बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै समयमै लेखापरीक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी २२ कम्पनीलाई कारवाही स्वरुप जरिवाना तोकेको हो ।

laxmi

यसअघि समितिको निर्देशन बमोजिम समयमै लेखापरिक्षण नबुझाएको भन्दै उक्त कम्पनीहरुलाई १० हजारका दरले जरिवाना तोकसकेको थियो ।

सोही कम्पनीमध्ये कसैले पुनः लेखापरिक्षण नबुझाउँदा समितिले उक्त १० कम्पनीलाई पुरानो जरिवानामा ५ सय रुपैयाँ थप्दै १० हजार ५ सय रुपैयाँ जरिवाना तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL