GBIME

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
24 June, 2022 11:55 am

शुक्रबार ६ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

NLIC
LAXMI

यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL