काठमाडौं । प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिवार विशेष सेवा दिने भएको छ । नर्भिक अस्पतालमा अरू बेला २ घण्टा मात्र निःशुल्क ओपिडी हुने गरेकोमा आउने शनिवार अर्थात् चैत १२ गते भने ४ घण्टा सो सेवा सञ्चालन हुनेछ । चैत १२ गते नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा…