Logo

माइडियाको नयाँ स्वास्थ्य केन्द्रित वाईफाई वासिङ मेसिन नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले लन्ड्री विभाजन अन्तर्गत क्रमशः MF200W80WB/T-NP र MF200W90WB/T-NP गरी ८ किलो र ९ केजी क्षमताका २ वटा वाईफाई सिरिजका २ वटा वासिङ्ख मेसिन सार्वजनिक गरेको छ । माइडियाले ब्याक्टेरिया हटाउन सक्ने उत्पादनहरुको विकासमा केन्द्रित छ जुन ग्राहकहरूका लागि समान छनौटको लागि मुख्य विशेषता बन्दै आएकोे छ । यी…