Logo

अर्थले दियो बजेट निर्माणलाई तिव्रता, १५ मन्त्रालयसँग छलफलको तालिका सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९।८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको छ । बिहिबार बिहान ९ बजे…