काठमाडौं । गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको साविक काठमाडौँ महानगरपालिका वडा नं १, हात्तिसारबाट सोही काठमाडौँ महानगरपालिका वडा नं १, कमलपोखरी स्थित (सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा सरेको छ । साउन ३० गते सोमबारबाट स्थानान्तरण भई सेवा संचालन गरिएको कम्पनीले जनाएको छ…