Logo

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार आवश्यक देखिएको ठहर (पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचारका लागि नागरिकता विधेयक फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न…