Logo

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदभार ग्रहण

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदभार ग्रहण



काठमाडौं । २६ साउनको मन्त्रिपरिषदले अर्थमन्त्रीमा नियुक्त गरेका अर्थसचिव कृष्णहरि पुष्करले सोमबार पदबहाली गरेका छन् । राजस्व सचिवको पदमा रहेका उनलाई मन्त्रिपरिषदले अर्थ सचिवमा नियुक्त गरेको थियो । यसअघिका अर्थसचिव मधुकुमार मरासिनी अर्थमन्त्रालयमा उपस्थित नभएपछि नयाँ अर्थ सचिवमा पुष्कर आएका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट विदामा बसेका थिए । त्यसपश्चात सरकारले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL