Logo

सुनको मूल्य प्रतितोला ४ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९७ हजा ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार घट्दै प्रतितोला ९७ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आईतबार प्रतितोला १२ सय…