Logo

धान उत्पादनमा बिशेष ध्यान दिँदै सरकार, बैमौसमी बर्षाले धान बगाउँदा जीडीपीमा कृषिको योगदान घट्यो

काठमाडौं । गत बर्षको असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्म आएको बेमौसमी बर्षाले ३ लाख २५ हजार मेट्रिक टन धानबालीमा क्षति पुग्यो । राष्ट्रिय योजना आयोग, केन्द्रिय तथ्यांक विभागलगायतले धानबालीमा बाढीले मच्चाएको वितण्डापछि आर्थिक वृद्धिदर नै घट्ने प्रक्षेपण गरेका थिए । चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरेका विश्व बैंक, एशियाली विकास बैंकलगायतले…